Monday, July 27[email protected]
Shadow

नगर प्रमुख संतोष मेहता द्वारा सामुदायिक स्वास्थ इकाइको उद्घाटन

पौष-२

रौतहट

पवन राज गुप्ता

 

 

रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत वडा नं.२,५ र ६ मा नगर प्रमुख सन्तोष मेहता र उप प्रमु हुसने आरा खातुन द्वारा सामुदायिक स्वास्थ ईकाइको उद्घाटन गरेका छन । नागरिकलाई आफ्नै वडामा स्वास्थ सेवाको पहुँच होस भन्ने उद्देश्यका साथ स्वास्थ एकाइ स्थापन गरिएको नगर प्रमुख मेहताले बताए ।

Leave a Reply

Your email address will not be published.