Thursday, July 30[email protected]
Shadow

राष्ट्रीय युवा संगठन रौतहटका सह-इन्चार्ज मा डा. आशीष कुमार

 

असोज-१६

रौतहट

पवन राज गुप्ता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संगठनले ७७ जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ।

यही असोज १४ र १५ गते  संयोजक रामप्रसाद सापकाेटा दीपशिखाको अध्यक्षतमा  बसेको केन्द्रीय कार्यालयको बैठकले ७७ जिल्लाका इन्चार्ज, सहईन्चार्ज र यसअघि टुंग्याउन बाँकी रहेका जिल्लाका संयोजक र सहसंयाेजक समेत तोकेको हो।

बैठकले केन्द्रीय सदस्यमा सर्लाही बाट इन्चार्ज ललिता पौडेल र सह-इन्चार्ज समीर बरैनीलाई  मनोनीतमा निर्णय गरेको छ।

रौतहट जिल्ला का इन्चार्ज  गणेश राउत र सह-इन्चार्ज मा डा. आशीष कुमार लाई मनोनीत गरिएको छ।रौतहट जिल्ला का  युवाहरु प्रति सधै माया राख्ने गर्छ।

Leave a Reply

Your email address will not be published.