Sunday, November 22[email protected]
Shadow

रौतहटमा जेष्ठ-१देखी बैंक तथा बीत्तीय संस्था आइतबार र बुधबार मात्र खोल्ने पाइने

रौतहट

पवन राज गुप्ता

बैशाख-३०

नेपालमा कोरोना भाइरस कोविद-१९ जिल्लाका विविहन्न स्थानहरूमा तिब्ररूपमा बढ्दै गएको कारण ले गर्दा  जिल्ला प्रशाशन कायार्लय रौतहट द्वारा आज बसेको बैठक ले भोली राति १२बजे देखी २०७८/१/०७ गते सम्म बैंक तथा वित्तीय संस्था हफ़्तमा मात्र आइतबार र बुधबार को दिन खोलने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published.