भद्र-३०
पवन राज गुप्ता
रौतहट जिल्ला मा करोना कोविद को कारण ले गर्दा जिल्ला प्रशसन कार्यलय रौतहट द्वारा बिगत १ महीना देखी निषेधज्ञा जारी गरिएको ले आउदो असोज १ गते देखी केहि शर्त बामोजिम निषेधज्ञा हटाउने निर्णय गरिएको छ।।
अशोज १ गते देखी सबै सरकारी कार्यलय, गैरसहाकारी, संस्था त्तथा सबै प्रकार को पसल हरु सञ्चालन गर्ने निर्देशन दिएको छ।।
बिक्रेता तथा उपभोक्ताहरु ले सामाजिक दूरी कायम गरी मास्क ,सैनिटाइजर, तथा पंजा अनिवार्य रूप मा प्रयोग गर्नु पर्ने हो।।
जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव ले जानकारी दिनु भएको छ।।
