Thursday, May 21[email protected]
Shadow

हार्दिक बधाई तथा शुभकामना

 हार्दिक बधाई तथा शुभकामना

भारतको स्वतन्त्रता दिवसका उपलक्ष्यमा भारतीय नागरिक लगायत सबैप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप बलियो र प्रगाढ बनोस् भन्ने शुभेच्छसमेत प्रकट गर्दछु ।

मुकेशकुमार झा

अध्यक्ष

राष्ट्रिय युवा संघ, नेपाल

Leave a Reply

Your email address will not be published.