Sunday, November 22[email protected]
Shadow

विकाश पुरुषको नाममा ओलीको एजेन्ट बनेर जनतालाई ठगने गरेको- मन्त्री योगेन्द्र राय यादव

माघ-०३

रौतहट

पवन राज गुप्ता

प्रदेश नं.२ को भुमी व्यवस्था तथा कृषी राज्य मन्त्री एवम जसपाका नेता योगेन्द्र यादव ले विकाश पुरुषको नाममा ओलीको एजेन्ट बनेर जनतालाई ठगने गरेको नेेेता बाट दूर बस्न सुझाब दिएका छन।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा पार्टीले घोषणा गरेको बिरोध सभा कार्यक्रम लाई सम्बोधन गर्दै,प्रदेश नं.२ को भुमी व्यवस्था तथा कृषी राज्य मन्त्री एवम जसपाका नेता योगेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक,अलोकतान्त्रिक हो भन्दै,तानाशाही सरकारको बिरुद्धमा जसपा पार्टीले सडकबाट नै लोकतन्त्रको हत्यागर्ने ओलीको निन्द्रा हराम गर्छ भन्दै चेतावनी दिएकाछन।

 

प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको कदम विल्कुल असंवैधानिक , अलाेकतान्त्री र गैरसंवैधानिक रहेको भन्दै विराेध समेत गरेका थिए ।
दुई तिहाइ बहुमत प्राप्त गरेकाे नेकपा सरकारले व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रतिनिधि सभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजाने काम गरेको भन्दै वहांले आराेप लगाउनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.