Monday, July 27[email protected]
Shadow

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ, प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी गर्दै  रिट दायर गरेका हुन् । सरकार कामचलाउ अवस्थामा बनेपछि ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरेका थिए

रिटमाथि सुनुबाईका लागि १५ गते बुधबार पेसी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.