Thursday, July 30[email protected]
Shadow

विकाश प्रेमी मेयर अजय गुप्ता द्वारा क्षय रोग जाँचने मसीन को उदघाटन

 

असोज-६

रौतहट

 

पवन राज गुप्ता

गौर नगरपालिकाको मेयर अजय गुप्ताद्वारा क्षय रोग जांचने मसीन को  उदघाटन गर्नु भएको छ।

Ge nexpert मसिन( क्षय रोग एवम् टीवी )समुदघाटन कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाको मेयर अजय गुप्ताद्वारा क्षय रोग मसिन उदघाटन गरिएको छ।

१० वर्ष पहिला रौतहटको चन्द्रपुर स्थित क्षय रोग मसिन संचालनमा रहेको थियो तर दक्षिणी भेगका जनतालाई खुशीको कुरा हो अब अन्यत्र जान नपरोस् ।यस्तो लक्षण भएका बिरामी आए भोलि देखि नै चेक जाँच गर्ने जनस्वास्थ्य कार्यालय रौतहटको प्रमुख महेश साहले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published.