Sunday, November 22[email protected]
Shadow

आजवाट आन्तरिक हवाई उड़ान सुरु

असोज-५

रौतहट

पवन राज गुप्ता

 

नेपाल मा आज बाट आन्तरिक हवाई  उड़ान सुरु भएको छ।।

सोमबारदेखि आन्तरिक हवाई सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published.