Thursday, May 21[email protected]
Shadow

लामो दूरी का सार्वजानिक यातायात र आन्तरिक हवाई उड़ान अशोज 5गते बाट सञ्चालन हुने

 

पवन कुमार गुप्ता

 

 

यातायात असोज ५ गतेबाट मात्र सञ्चालनमा आउने भएका छन्। यातायात ब्यबसाय ले असोज1 गते देखी गाड़ी सञ्चालन गर्ने घोषणा गरेको ले सरकार ले मध्य नजर राखदै ५ गतेबाट लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णलय गरेको हो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज ५ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए।

कोरोनाका कारण लकडाउन भएयता लामो दूरीका सार्वजनिक यातायात संचालन हुन सकेको छैन।

हवाइ उडान पनि असोज ५ बाट नै सुरु हुनेछन्।

Leave a Reply

Your email address will not be published.