Thursday, May 21[email protected]
Shadow

मारुति स्पोर्ट्स क्रिकेट क्लब द्वारा १५औ बर्ष सरस्वती पूजा भब्य रूप ले मनायो।

रौतहट

फाल्गुन-४

पवन राज गुप्ता

रौतहट को दुर्गाभगवती गाउपलिका को पिपरा बाजारमा १५औ बर्ष सरस्वती पूजा भभ्य रूप ले मनाएको छ।

बर्षमा २चोटी कृष्णाजनस्थमी पूजा र सरस्वती पूजा मनाउने गर्दे छ।

टीम को सदस्हहरु ,स्थानीय ब्यापारी, र भद्रभलाआदमी को आर्थिक सहयोग ले प्रत्येक बर्ष पूजा हुने गर्दे छ।

पूजा समिति को अध्य्क्ष पंकज कुमार गुप्ता ले जानाकरी दिनु भएको छ

Leave a Reply

Your email address will not be published.